पेन्सन सुधार कानुन वर्षको अन्त्यसम्ममा लागू गरिने फ्रान्सका राष्ट्रपति म्याक्रोँको दाबी
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले राष्ट्रव्यापी विरोधका बाबजुद सरकारको विवादास्पद पेन्सन सुधार यस वर्षको अन्त्यसम्ममा लागू होस् भन्ने चाहेको बताउनुभएको छ ।