आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानीको सुनिश्चतता गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले काठमाडौं उपत्यकाको हकमा पनि दीर्घकालीन पानीको व्यवस्था गरिने बताए।
उनले भने,‘तीन वर्षभित्र ६५ प्रतिशत र पाँच वर्षभित्र सतप्रतिशत नागरिकमा गुणस्तरीय खानेपानीको सुनिश्चिता गर्ने छौँ।’