आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले संघीय संसदको अधिवेशन चैत १९ गते बोलाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुवै सदनको अधिवेशन चैत १९ गते दिउँसो २ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
२०८२ चैत १९ गते बिहीबार अपरान्ह २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदका दुवै सदनको अधिवेशन आव्हानका लागि सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ।’ उनले भने।