आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । मंगलबार (असोज २७) सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घटेको छ ।
यस दिन सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ६० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।