रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं - नेकपा एमालेको निर्वाचन समिक्षा कार्यदलको बैठक आज विहान ९ बजे बस्ने भएको छ।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार विहान ९ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा कार्यदलको बैठक बस्ने छ। शनिबार नै बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरुले समय मागेपछि बैठक आजका लागि सारिएको हो।
यस्तै आजै दिउसो १ बजे केन्द्रीय कार्यलयमा पार्टी केन्द्रीय सचिवलायको बैठक बस्ने आचार्यले जानकारी दिए।
उनका अनुसार भोलि ५ गते विहान ११ बजेबाट पार्टी केन्द्रीय समितिको बैठक बस्ने भएको छ। बैठक भनीमण्डल स्थिल रामवाग पार्टी प्यालेसमा तीन दिनसम्म चल्ने एमालेले जनाएको छ।