आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ — सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ ।
आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा २६० रुपैयाँले बढेको छ ।
हिजो १६० रुपैयाँले घटेको चाँदी आज बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।