आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबारको कारोबारमा ७.१७ अंक बढेको छ । नेप्से अन्तिम समयमा सम्हालिँदा ७.१७ अंक बढेर २६२९.४० विन्दुमा उक्लिएको हो ।
बजार सकारात्मक रहँदा १३२ कम्पनीको सेयर मूल्य बढेको छ । १३२ कम्पनीकै सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
चार अर्ब ४० करोड १४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९५ लाख कित्ता सेयर ४७ हजार पटकमा किनबेच भयो ।
माउन्ट एभरेष्ट पावर, सर्वोत्तम पेन्टस्, एनआईसी एसिया सेलेक्ट फन्ड, मान्डु हाइड्रो, सानिमा मिडिल तमोर हाइड्रोलगायत कम्पनीका लगानीकर्ता उच्च कमाउनेमा परे ।
बैंकिङ, जलविद्युत्, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य सूचक बढेका छन् । बाँकी समूह घटेका छन् ।