राम्रो जागिर पाउन यी मन्त्र जप्नुस्

शिक्षा र करीयरमा समस्या आइरहेका छन् भनी यहाँ बताइएका मन्त्रको जप गर्दा बाधा हटेर जान्छन् ।

राम्रो जागिर पाउन यी मन्त्र जप्नुस्

शिक्षा र करीयरमा समस्या आइरहेका छन् भनी यहाँ बताइएका मन्त्रको जप गर्दा बाधा हटेर जान्छन् ।

मन्त्र - ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे।
जप संख्या - प्रतिदिन एक माला।
फल - शिक्षा एवं करीयरमा आएका बाधा निवारण एवं मनोकामना पूर्ति।

मन्त्र - ओम वद् वद् वाग्वादिन्यै स्वाहा।।
जप संख्या - प्रतिदिन एक माला।
फल - विद्या एवं विद्वत्ता प्राप्ति।
मन्त्र - सर्वस्य बुद्धिरूपेण जनस्य हृदि संस्थिते। स्वर्गापवर्गदे देवि नारायणि नमोऽस्तुते।।
जप संख्या - प्रतिदिन एक माला।
फल - अवांछित प्रवृत्तिबाट छुटकारा एवं श्रेष्ठ प्रवृत्ति प्राप्ति।

मन्त्र - ओं नमो भगवती पद्मावत्यै ओं ह्रीं श्रीं पूर्वाय दक्षिणाय पश्चिमाय उत्तराय अन्नपूर्णास्ति सर्वं मम वश्यं करोति स्वाहा।। (जैन पद्मावती देवी मन्त्र) 
जप संख्या - प्रतिदिन एक माला।
फल - बुद्धि र रोजगार प्राप्ति।

मन्त्र -ओम बृं बृहस्पतये नमस्।
जप संख्या - प्रतिदिन एक माला।
फल - ज्ञान एवं कार्यक्षेत्रमा पूर्ण सफलता प्राप्ति।

त्यसैगरी बाधाकारक ग्रहका मन्त्र जप गर्दा पनि बाधा हट्छन् र अनुकूलताको स्थिति आउँछ ।

दिनदिनै गणपति अथर्वशीर्ष एवं सरस्वती चालीसा पाठ उत्तम शिक्षाप्राप्तिका लागि उत्तम हुन्छ ।

विद्यार्थीले पुष्य नक्षत्रको दिन घरको वृद्ध व्यक्तिबाट जिभ्रोमा सुन वा चाँदीको चम्चाले अमृत वा महले ऐं बीजमन्त्र लेखाउनुस् ।

जागिरमा समस्या आएमा मंगलवारदेखि शुरु गरेर प्रत्येक दिन हनुमान् चालीसा एवं बजरंगवाण पाठ गर्नुस् ।

खबरपाटी
खबरपाटी