आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँमा तोकिएको थियो ।