आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले सात वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो ।
बोर्डले हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, क्यापिटल म्यास सेक्यूरिटिज, मियो, भोले गणेश, सेयरप्रो सेक्यूरिटिज र प्रोपर्टी विर्जाड कम्पनीलाई लाइसेन्स दिएको हो । नयाँ ब्रोकर लाइसेन्सका बोर्डमा ४३ कम्पनीले आवेदन दिएका थिए ।
आसय पत्र लिएकाहरुमध्येबाट आवश्यक पूर्वाधार तयार पारेका सात वटा कम्पनीले लाइसेन्स पाएका हुन् ।