राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिमण्डल विस्तार हुन्छ : महासचिव गुरुङ
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरु हुने उनले बताए