आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले बढेको हो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार ३ हजार ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रतितोला ३ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ ।