२५० रुपैयाँको सामान किन्नेलाई १० लाखको पुरस्कार

२५० रुपैयाँको सामान किन्नेलाई १० लाखको पुरस्कार

काठमाण्डौ —  आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्मका लागि १६ जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ । साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट २ सय ५० रुपैयाँ बराबरको सामान किन्ने एक जना उपभोक्ताले जितेका छन् । 

खबरपाटी
खबरपाटी