आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै हुनुहुन्छ।
केही बेरमा सुरु हुने उक्त बैठकमा महिला उद्यमशीलता प्रवर्द्धन, उद्योग व्यवसायमा महिलाको सहभागिता वृद्धि, नीतिगत सुधार तथा उद्यमीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत संवाद हुने कार्यक्रम रहेको छ।
बैठकमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनुहुनेछ।
छलफलबाट महिला उद्यमशीलताको विकास, महिला नेतृत्वलाई प्रोत्साहन तथा निजी क्षेत्रसँग सरकारको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।