सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
१२ माघ २०८०, शुक्रवार
काठमाडौं - सरकारले शिक्षा क्षेत्रको लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आज(शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।यस्तै,उनले देश भरका विद्यालयको पूर्वाधार निर्माणको लागि म्यापिङ गर्न एकअर्ब बजेट विनियोजन गरेको पनि जानकारी दिए।