सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
१२ माघ २०८०, शुक्रवार
काठमाडौं – आधारभूत तहमा खुद विद्यार्थी भर्नादर वृद्धि भए पनि माध्यमिक तहमा भने घटेको पाइएको छ।
आर्थिक वर्ष २०८२।८३ को आर्थिक सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८२ मा आधारभूत तहमा खुद भर्नादर वृद्धि भएको छ भने माध्यमिक तहमा घटेको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट प्राप्त उमेर समूह अनुसारको प्रक्षेपित जनसङ्ख्या, रियल टाइम डाटा बेस प्रयोग गरिएको र विगतमा विद्यार्थीको उमेरसमूहको जनसङ्ख्या फरक पर्दा गत वर्षको तुलनामा यस वर्ष खुद भर्नादर आधारभूत तहमा ३.७ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ।
माध्यमिक तहको खुद भर्ना दरमा २०.४ प्रतिशतले कमी आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।