आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – सरकारी कार्यालयको समय परिवर्तन भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्णय गरेकोहो।
यो समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ उनले भने ।