रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाएको छ ।
केन्द्रीय समिति बैठक साउन २४ आइतबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ।