सुन तोलामा ७४ सय रुपैयाँले बढ्यो,कतिमा हुँदैछ त कारोबार ?

सुन तोलामा ७४ सय रुपैयाँले बढ्यो,कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं - नेपाली बजारमा बुधबार (चैत १८) सुनको मूल्य बढेको छ । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ७४ सय रुपैयाँले बढेको हो । आजका लागि प्रतितोला दुई लाख ९७ हजार ६०० निर्धारण गरिएको छ । अघिल्लो दिन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चार हजार ८४५ रुपैयाँमा काराबोर भएको थियो । 

खबरपाटी
खबरपाटी