सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो : प्रतितोला दुई लाख २३ हजार रुपैयाँ

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो : प्रतितोला दुई लाख २३ हजार रुपैयाँ

 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँ पुगेको हो। 

यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो। 

चाँदीको मूल्य पनि बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो।

 

 

खबरपाटी
खबरपाटी