वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । इजरायली आपतकालीन सेवा मेगन डेभिड एडोम (एमडीए)ले तेल अभिभको दक्षिणमा रहेको बाट याम सहरको एक भवनमा इरानी आक्रमणबाट चारजनाको मृत्यु भएको छ। १०० भन्दा बढी घाइते भएको बताएको छ।
मृत्यु हुनेमा दुई महिला,एक बालक र एक बालिका रहेका छन्। इजरायली मिडियाका अनुसार उत्तरी सहर ताम्रा र हाइफा नजिकैको आवासीय क्षेत्रमा पनि आक्रमण भएको थियो जसमा दुवै ठाउँमा कम्तीमा पाँचजनाको मृत्यु भएको थियो।
इरानले पनि इजरायलमाथि आक्रमण गरेको छ। इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारलाई पनि निशाना बनाएको दाबी गरेको छ।
यसका साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (क्ष्च्न्ऋ) ले इजरायललाई चेतावनी दिएको छ कि यदि इजरायलले इरानमाथि आक्रमण जारी राख्यो भने इरानले इजरायलमाथि अझ तीव्र गतिमा आक्रमण गर्नेछ।