एमसीसी सुरु भएको एक महिनामा सीईओ अल्ब्राइट नेपालमा

एमसीसी  सुरु भएको एक महिनामा सीईओ अल्ब्राइट  नेपालमा

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट पाँच सदस्य टोली सहित  नेपाल भ्रमणका लागि आइतबार नेपाल आएकी छन् ।

नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै अल्ब्राइट नेपाल  आएकी हुन् ।


एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् ।

खबरपाटी
खबरपाटी