वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
भारतको आन्ध्र प्रदेशमा दुई रेल एक–आपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । आइतबार रातिको यस घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
बीबीसीका अनुसार बिशाखापट्टनम–पालासा प्यासेन्जर रेल र बिशाखापट्टनम रायगढ प्यासेन्जर रेल एक–आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएका मानिसहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । यतिबेला रेलको लिक मर्मतको काम भइरहेको बताइएको छ ।