युएईका विदेशमन्त्री जायद र अर्मेनियाली समकक्षीबीच द्विपक्षीय सम्बन्धबारे छलफल

युएईका विदेश मामिला मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यानले गणतन्त्र आर्मेनियाका विदेश मामिला मन्त्री अरारत मिर्जोयान बीच छलफल भएको छ ।

युएईका विदेशमन्त्री जायद र अर्मेनियाली समकक्षीबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं । युएईका विदेश मामिला मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाह्यानले गणतन्त्र आर्मेनियाका विदेश मामिला मन्त्री अरारत मिर्जोयान बीच छलफल भएको छ ।  टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र अवसरहरूबारे छलफल भएको बताइएको छ । 
कुराकानीका क्रममा  दुई मन्त्रीहरूले सबै क्षेत्रमा संयुक्त सहयोगको विकास र अभिवृद्धि गर्ने उद्देश्यका प्रयासहरूको समीक्षा गरेको बताइएको छ । 
हाँहरूबीच साझा चासोका विभिन्न विषयमा छलफल हुनाका साथै क्षेत्रीय तथा अन्तरराष्ट्रिय घटनाक्रमका बारेमा पनि विचार आदानप्रदान भएको  छ ।   रासस

खबरपाटी
खबरपाटी