म्यानमारको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन् ।

म्यानमारको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं । बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन् । 
डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको उनले बताए ।
खोजी तथा उद्धार कार्य जारी रहने  बताइएको छ ।रासस

खबरपाटी
खबरपाटी