नेटो पहिले भन्दा झन् बलियोःराष्ट्रपति बाइडेन

नेटो पहिले भन्दा झन् बलियोः राष्ट्रपति बाइडेन

नेटो पहिले भन्दा झन् बलियोःराष्ट्रपति बाइडेन

वार्सा । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्केका राष्ट्रपति बाइडेनले ‘नेटो पहिले भन्दा झन् बलियो,भनेको टिप्पणी गरेका हुन् ।  

बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन् । –एएफपी   

खबरपाटी
खबरपाटी