सुनको मूल्य घट्दा चाँदीको भने स्थिर

तेजावी सुनको मूल्य एक लाख २ हजार ५ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा स्थिर छ

सुनको मूल्य घट्दा चाँदीको भने स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर एक लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य एक लाख २ हजार ५ सय र चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा स्थिर छ ।

सोमबार एक लाख ३ हजार २ सय रुपैयाँमा छापावाल, एक लाख २ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

खबरपाटी
खबरपाटी