दिवङ्गत दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय (तस्बिरमा)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको पार्टी कार्यालय पेरिसडाँडा राखिएको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै ।