दैलेखको नारायण नगरपालिका–१ दैलेख बजारमा रहेको चार खम्बा ।
प्रकाशित
मिति:१४ असार २०८०, बिहिवार
दैलेखको नारायण नगरपालिका–१ दैलेख बजारमा रहेको चार खम्बा । प्राचीन समयमा दूरी नप्नका लागि बनाइएको पौराणिक मान्यता छ भने यहाँ दसैँको फूलपातीमा बलि चढाउने प्रचलनसमेत रहेको छ । तस्बिरः सुरेश आचार्य/रासस