ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न माग
नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री समावेश गरिनुपर्नेमा जोड दिइएको छ ।