भक्तपुरको जात्रा (फोटो फिचर)
हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्रा वैशाख १ गते प्रमुख देवता बालकुमारी माईको चान्हसिया जात्राका क्रममा चिलाख बालेर सहभागी स्थानीय । बिहान ४ बजे चिलाख बालेर लायकूबाट शुरू भएको जात्रामा सयौँ स्थानीय बालकुमारी मन्दिरसम्म सहभागी हुन्छन् ।