आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
प्रधानमन्त्री बालेन्द्र शाह पर्सि आइतबार दुई दिने भारत भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।
परराष्ट्र सचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय रहने बताउनुभयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाहको टोली आइतबार दिउँसो पौने २ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रस्थान गर्ने भएको छ ।