आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ।
शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारी साधन रोकिएको सडक डिभिजन भरतपुरले जनाएको छ। अहिले लेदो पन्छाउने काम भइरहेको र करिब डेढ घण्टलभित्र सडक दुईतर्फी नै सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।
गन्तव्यतर्फ लागेका सवारी साधन सडकमै रोकिएकाले यात्रा गर्दा सावधानी अपनाउन र धैर्य गर्न प्रहरीले आग्रह गरेको छ।