आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ। बुधबार नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन्।
बागमती प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो ४ बजे उनलाई मुख्यमन्त्री नियुक्त गर्ने र ४ बजेर २० मिनेटमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। यसअघि मुख्यमन्त्री इन्द्र बानियाँले राजीनामा दिएपछि अस्ति प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १८६ को २ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।
मुख्यमन्त्री बन्न लागेका थापाले आजै नेकपा र एमालेको गठबन्धनसहित राप्रपालाई समेटेर मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेकपाले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने सहमति बनेको छ।