आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीबीच चालु आर्थिक वर्ष २०८३।०८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ । उहाँहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।
उहाँहरुबीच कृषि, वन, वातावरण लगायत विभिन्न विषयमा कार्यसम्पादन सम्झौता गरिएको हो ।