बुधबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ पुग्यो

बुधबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

मंगलबार २ लाख ८४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार ४ हजार ३ सय ६० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएकोमा बुधबार प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ पुगेको हो ।

खबरपाटी
खबरपाटी