२०८३ साल बैशाख ७ गते (सोमबार) को दैनिक राशिफल

२०८३ साल बैशाख ७ गते (सोमबार) को दैनिक राशिफल

♈ मेष

परिस्थिति आफ्नो अनुकूल बनाउन सक्नुहुन्छ। व्यापारमा फाइदा, आर्थिक पक्ष मजबुत। परिवारका आवश्यकताहरू पूरा हुनेछन्।
शुभ रंग: सेतो | शुभ अंक: ६ 

♉ वृष

आयका नयाँ स्रोत बढ्नेछन्। वैदेशिक काममा लाभ। तर स्वास्थ्यमा ध्यान दिनु आवश्यक।
शुभ रंग: निलो | शुभ अंक: २ 

♊ मिथुन

कार्यमा सक्रियता बढ्नेछ। चुनौतीहरू पार गर्दै अघि बढ्नुहुनेछ। सहयोगीहरूको साथ मिल्नेछ।
शुभ रंग: हरियो | शुभ अंक: २ 

♋ कर्कट

नयाँ अवसर र राम्रो उपलब्धि मिल्ने समय। व्यापारमा राम्रो फाइदा। सामाजिक जिम्मेवारी बढ्नेछ।
शुभ रंग: सेतो | शुभ अंक: ६

♌ सिंह

अरूलाई प्रभावित पारेर काम बन्नेछ। शिक्षा र करियरमा राम्रो अवसर आउनेछ।
शुभ रंग: केसरी | शुभ अंक: ५ 

♍ कन्या

अप्ठ्यारो परिस्थिति आउन सक्छ। अपेक्षित सहयोग नपाइने सम्भावना। धैर्य राख्नु राम्रो।
शुभ रंग: हरियो | शुभ अंक: ५ 

♎ तुला

मन शान्त रहनेछ। परिवार र दाम्पत्य जीवन सुखद। सम्मान प्राप्त हुने योग।
शुभ रंग: कलेजी | शुभ अंक: २ 

♏ वृश्चिक

लगानीमा सावधानी अपनाउनुहोस्। बाधा आउन सक्छ। नयाँ जागिरको अवसर भने आउन सक्छ।
शुभ रंग: रातो | शुभ अंक: ६ 

♐ धनु

पुराना समस्या दोहोरिन सक्छन्। मेहनतले सफलता मिल्नेछ। व्यापारमा सहयोग प्राप्त हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: ७ 

♑ मकर

दिगो फाइदाका काम सुरु हुन सक्छन्। बुद्धि र धैर्यले प्रतिष्ठा जोगाउन सक्नुहुनेछ।
शुभ रंग: खैरो | शुभ अंक: ३ 

♒ कुम्भ

मेहनतले लक्ष्य प्राप्ति। यात्रा वा नयाँ योजना अघि बढ्ने संकेत। दाजुभाइबाट सहयोग।
शुभ रंग: केसरी | शुभ अंक: १ 

♓ मीन

ज्ञान र आध्यात्मिक क्षेत्रमा प्रगति। नयाँ काम सुरु हुने योग। कानुनी पक्ष बलियो रहनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ४

खबरपाटी
खबरपाटी