इरानविरुद्ध हुने अमेरिकी आक्रमण पाँच दिनका लागि रोक्ने ट्रम्पको निर्णय

इरानविरुद्ध हुने अमेरिकी आक्रमण पाँच दिनका लागि रोक्ने ट्रम्पको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हुने अमेरिकी आक्रमण पाँच दिनका लागि रोक्ने निर्णय गरेको खुलासा गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता सकारात्मक रहेको पनि उनले बताएका छन्।

 उनले मध्यपूर्वमा समग्र समाधानका सम्बन्धमा धेरै राम्रो र उपलब्धिपूर्ण वार्ता भएको उल्लेख गरेका छन्।

उनले इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोकेको पनि जानकारी दिएका छन्।

खबरपाटी
खबरपाटी