वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
पश्चिम एसिया (मध्यपूर्व) मा चलिरहेको तनावलाई लक्ष्य गरी अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि नयाँ चेतावनी जारी गरेको छ।
उसले विशेषगरी पश्चिम एसियामा बसेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भनेको छ। सामाजिक सञ्जाल एक्समा विदेश मन्त्रालयले अपिल गर्दै भनेको छ, ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका हाम्रा नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौँ।’
मध्यपूर्व बाहिर पनि अमेरिकी कूटनीतिक नियोगहरूलाई निशाना बनाइएको भन्दै उसले समय-समयमा हवाई मार्ग बन्द हुँदा यात्रामा अवरोध आउनतर्फ सचेत बन्न आग्रह गरेको छ।
‘इरानलाई समर्थन गर्ने समूहहरूले अमेरिका र अमेरिकी नागरिकसँग जोडिएका स्थानहरूलाई निशाना बनाउन सक्छन्’, अमेरिकी विदेश मन्त्राालयले भनेको छ।