आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० ले बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदी तोलामा ३१० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी तोलामा ५ हजार ७२० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।