आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – उदयपुरको कटारी नगरपालिका ४, मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
उदयपुर प्रहरीका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेको हो।
घाइतेमध्ये ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारको लागि विराटनगर पठाइएको छ। चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।