आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । यो साता सुनको मूल्य १० हजार २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत शुक्रबार (फागुन ८) मा प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको सुन साताको अन्तिम कारोबार दिन (फागुन १५) ३ लाख १४ हजार ९०० मा कारोबार भयो ।
गत आइतबार (फागुन १०) मा सुनको भाउ ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भयो । यस्तै, सोमबार बढेर ३ लाख १३ हजार ५०० पुग्यो । मंगलबार ३ लाख १४ हजार ८००, बुधबार पनि ३ लाख १४ हजार ८००, बिहीबार ३ लाख १५ हजार ४०० र शुक्रबार ३ लाख १४ हजार ९०० मा कारोबार भएको महासंघले जानकारी दिएको छ ।