आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
विराटनगर। Premier Wires Pvt. Ltd. द्वारा आयोजना गरिएको “Powering Nepal – Electrician Summit 2026” हिजो विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ।
विराटनगरका विभिन्न स्थानबाट सहभागी हुनुभएका इलेक्ट्रिसियनहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक आयोजना गरिएको हो। कार्यक्रममा विद्युत क्षेत्रमा कार्यरत प्राविधिकहरूलाई आधुनिक विद्युत प्रविधि, सुरक्षा मापदण्ड तथा गुणस्तरीय वायरको प्रयोग सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका क्रममा सहभागी इलेक्ट्रिसियनहरूलाई सम्मान पत्र वितरण गर्दै उनीहरूको योगदानको कदर गरिएको आयोजकले जनाएको छ।
Premier Wires Pvt. Ltd. ले यस्ता कार्यक्रममार्फत इलेक्ट्रिसियनहरूको सीप विकास तथा नेपालको विद्युत क्षेत्रको उन्नतिमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।