आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० मा कारोबार भएको छ । आज एकैदिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ तोकिएको महाट्ठंघले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको चाँदी १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।