सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सोमबार (माघ १२) सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ५२ सय रुपैयाँले बढेको हो। वृद्धिपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार पुगेको छ, जुन अघिल्लो दिन ३ लाख ३ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

खबरपाटी
खबरपाटी