आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से सूचक ०.३१ अंकले बढेर २,५४४.९१ अंकमा पुगेको हो ।
यसदिन ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरका ७६ लाख ५ हजार ५८४ कित्ता शेयरहरू किनबेच भएका छन् । आज बजारमा १ सय २३ कम्पनीका शेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीका घटेका छन् । आठ कम्पनीका मूल्य स्थिर रहेका छन् ।
दिउँसोको कारोबार अवधिमा नेप्से सूचकले दिनभर उतार–चढाव देखाए पनि अन्ततः सानो सकारात्मक नतिजासहित बजार बन्द भएको हो । आज सातवटा उपसूचक बढ्दा ६ वटा उपसूचक ऋणात्मक भएका छन् ।