सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने

सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने

काठमाडौँ – सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। 
ठाउँ भने पछि खोजिने पनि उनले बताए।

खबरपाटी
खबरपाटी