आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढैको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य यसअघि साउन २३ गते कायम भएको उच्चतम स्तरसँग बराबरी हो।त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २३५५ रुपैयाँ पुगेको छ। यसअघि चाँदीको मूल्य प्रतितोला २३६० रुपैयाँ पुग्दा उच्चतम रेकर्ड कायम भएको थियो।