आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सरकारले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यस्तै विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न १० वटा निर्णय गरेको छ ।