आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको हो । सभा सुरु गर्दै मेयर बालेनले बजेट माथि बोल्न चाहने नगरसभा सदस्यको नाम माग गरेका थिए ।
महानगरपालिकाले २९ असारमा नगरसभामा बजेट पेस गरेको थियो । महानगरले आजै बजेट पारित गर्नुपर्ने कानुनी बाध्यता समेत रहेको छ ।